काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ ।
मिति २०७७/११/०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा...
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।
लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । लघुवित्तको आईपीओलाई इक्रा नेपाल ग्रेड ४ रेटिङ दिएको छ ।