Tag: सिभिल बैंक

हिमालयन बैंकमा गाभियो सिभिल, सीइओमा राणालाई नै निरन्तरता

हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन् ।

सिभिल बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकले ‘ग्लोबल मनी विक’ अभियान अन्तर्गत प्रदेश १ को बिराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गरेको छ ।

यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले देशभर करीव पाँच लाखभन्दा बढी...

वार्षिकोत्सवको अवसरमा सिभिल बैंकले रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने

काठमाडौं । सिभिल बैंक स्थापनाको १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ। बैंकले १० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य...

सिभिल बैंकको ‘प्रिमियम बचत खाता’ योजना, ६ प्रतिशत ब्याज पाइने

बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस बचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने खाता खोल्दा बैंकले ग्राहकका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।