Tag: सेयर कर्जा योजना

एनआइसी एशियाले ल्यायो ७.७५ प्रतिशतमै सेयर कर्जा योजना, १५ करोडसम्म ऋण...

उक्त योजनाअन्तर्गत न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम पाउनसक्ने व्यवस्था बैंकले गरेको छ। यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ।