Tag: अग्रिम टिकट बुकिङ

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि, अनलाइनबाट पनि काट्न...

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। विभागले यसअघि असार २७ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। साेहीअनुसार भाडा लिनुपर्ने छ।

दशैँको लागि ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

यातायात व्यवस्था विभागले विहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

अग्रिम टिकट असोज दोस्रो सातादेखि, के हुँदैछ मध्यम दूरीको भाडा समायाेजन...

असोज २१ गतेको घटस्थापना भन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।