Tag: अधिकांश सडक आयोजनाका काम ठप्प

वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजनाका काम ठप्प

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् ।