Tag: अर्थतन्त्रमा कृषि तथा वनक्षेत्र

राष्ट्रिय जीडीपीमा कृषि तथा वनक्षेत्रको धेरै योगदान प्रदेश २ को, सबैभन्दा...

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा तुलना गर्दा कृषि तथा वन क्षेत्रको सबैभन्दा धेरै योगदान प्रदेश न. २ मा ३८.३ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ११.८ प्रतिशत रहेको छ ।