Tag: अर्थतन्त्र केन्द्रित विशेष समिति

कांग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति

अर्थ समितिमा १४ सदस्य रहेका छन्। समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।