Tag: अर्थ मन्त्रालय

८ महिनामा एक खर्ब ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता...

चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपियाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाखबराबर अनुदान र एक खर्ब १४ अर्बबराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो।

आगामी बजेटमा तपाईका कुनै माग छन् ? ११३८ मा फोन गरेर...

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

अर्थ मन्त्रालयले भन्यो-‘अघिल्लो वर्षका आयोजना समयमै सक्नु,नयाँ प्रस्ताव नगर्नू’

अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो

१ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि...

काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ...

बजेटरी सहायता ५५ अर्बले वृद्धि, प्राविधिक सहायता घट्दै

गत आर्थिक वर्षमा ८९ अर्व रुपैयाँको बजेट सहायता आएको छ । यस्तो सहायता आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्व रुपैयाँ थियो भने आर्थिक वर्ष २०७४/७५ मा रु. २१ अर्व रहेको थियो ।

कोरोना रोकथाम तथा उपचार कोष २ अर्ब नजिक, बुधबार मात्रै पौने...

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ अर्ब ८८ करोड जम्मा भएको छ । संघीय सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म सो रकम जम्मा भएको हो । बुधबार मात्र रु. २ करोड ७१ लाख रुपैयाँ संकलन भएको थियो ।

पूँजीगत खर्चमा सुस्तता: चालु खर्च झण्डै २ खर्ब हुँदा पूँजीगत खर्च...

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २ खर्ब २६ अर्ब २ करोड खर्च मध्ये पूँजीगत खर्च २४ अर्ब ७१ करोड मात्रै भएको छ ।