Tag: अस्पताल सेवा

हरेक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने सरकारको घोषणा

सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।