Tag: आइपीओ

वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ भर्दा कोटा लागू, कालिन्चोक दर्शन प्रालिको खुल्यो

बुधबारबाट वैदेशिक रोजगारीमा रहेकाहरुले समेत आइपीओमा कोटा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौंपटक संशोधन गरी वैदेशिक रोजगारीका श्रमिकका लागि पनि आइपीओ खरिदमा सहभागिताको कोटा छुट्याएको छ।

३ दिनमै सिंगटी हाइड्रोको आइपीओमा मागभन्दा ५ गुणा बढी आवेदन

काठमाडौं । प्राथमिक साधरण शेयर (आइपीओ) खुलेको ३ दिनमै सिंगटी हाइड्रो इनर्जी कम्पनीमा मागभन्दा ५ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक...

आइपीओ निष्काशनको लागि थप दुई कम्पनीले मागे अनुमति, कुनको कति कित्ता...

एकैपटक २ कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनीले आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

आइपीओ निश्कासनको लागि एकैपटक ३ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता...

काठमाडौं । पछिल्लो समय धेरै कम्पनीहरुले धमाधम प्राथमिक साधरण शेयर (आइपीओ) जारी गर्न थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै १ दर्जन बढी कम्पनीले आइपीओ...

शेयर बजारबाट राम्रो नाफा कसरी लिने, आइपीओ बेच्दा फाइदा कि होल्ड...

पुँजीबजार प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु १० कित्ता आइपीओ बेच्ने कि होल्ड गर्ने भन्ने अलमलमा परेको देखिन्छ । बेच्ने हो भने कतिखेर बेच्ने र होल्ड गर्ने हो भने कहिलेसम्म होल्ड गर्ने ?

यो साता तीन कम्पनी आइपीओ, कति कित्ताका लागि आवेदन उपयुक्त ?

बुधबार लिवर्टी इनर्जीको आइपीओ खुल्ला भैसकेको छ भने बिहिबार समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आउन लागेको हो ।

लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आइपीओ असार १० देखि

इच्छुक लगानीकर्ताले नजिकको एनआइसी एशिया बैंकका शाखा, सानिमा क्यापिटल र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमाम सानिमा क्यापिटल रहेको छ ।