Tag: इजि ट्याक्सी र माछापुच्छ्रे बैंक

इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सम्झौता

बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरे ।