Tag: उपत्यकाको जाम कम गर्न यस्तो छ

उपत्यकाको जाम कम गर्न यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ ।