Tag: उपत्यकामा सार्वजनिक यातायात

उपत्यकामा सार्वजनिक यातायात चलाउन यी सर्त अनिवार्य

चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनुपर्नेछ।