Tag: एक महिनाको अवधिमा भित्रियो तीन अर्ब लगानी

एक महिनाको अवधिमा भित्रियो तीन अर्ब लगानी, सबैभन्दा धेरै चीनबाट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।