Tag: ‘एक रुपैयाँ क्लिनिक

‘एक रुपैयाँ क्लिनिक’ले बचाउँदैछ सुत्केरी आमा र बच्चाको ज्यान

लामो यात्राका दौरान गर्भवती महिला जब असजिलो महसुश गर्छिन, व्यथाले च्याप्न थाल्छ, त्यसपछि उनलाई सोही क्लिनिकमा झारेर सुत्केरी बनाइन्छ ।