Tag: एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

अबदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

मौद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था उल्लेख छ।