Tag: एनआइसी एशिया बैंक

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ ।यस बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहक सामू नवीन सेवा सुरुवात गरेको हो।

एनआईसीको ‘डिजिटल ग्राहक सहायता केन्द्र’, समस्या भए यी नम्बरमा फोन गर्नुस्

यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ ।

एनआइसी एशिया बैंकका ऋणीले ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट पाउने

कोरोना महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ अभ्यासलाई थप मजबुत पार्दै बैंकले आफ्नै प्रयासबाट असार महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्क छुट दिने योजना ल्याएको हो ।

एनआईसी एशियाले २ प्रतिशत ब्याज सहुलियतसँगै थप १० प्रतिशत ब्याज छुट...

नेपाल राष्ट्र बैंकले वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २५ ले कम गर्न पत्र संख्या बैं.वि.नि.नि/नीति/सूचना/२१/०७६/७७ मार्फत निर्देशन जारी गरेको छ ।

एनआइसी एशिया बैंकले व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने

काठमाडौं, ७ बैशाख । एनआइसी एशिया बैंकले लकडाउनलाई मध्यनजर गर्दै आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीलाई क्यूआर कोड प्रदान...

एनआइसीको विज्ञप्ती,‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ नाम परिवर्तन काम उहि

काठमाडौं, ४ मंसिर । एनआइसी एशिया बैंकले 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको 'सुपर चमत्कारिक रिकरिङ्ग...