Tag: एन्फाको कार्यालय

एन्फाको कार्यालय तीन दिनको लागि बन्द

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि बिहिबारदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ ।