Tag: कसरी खुल्दैछ सेयर बजार

कसरी खुल्दैछ सेयर बजार, ब्रोकरले ‘स्क्रिन रुम’ सञ्चालन गर्न नपाउने

लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बोर्ड बजार खोल्ने निर्णयमा पुगेको हो ।