Tag: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य

‘काठमाडौंमा कोहि भोकै बस्न पर्दैन्, मागिखानेको सहर भनेर चिनाउने काम नहोस्’-मेयर...

कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गरे ।