Tag: किन धेरै बाँच्छन् जापानी

किन धेरै बाँच्छन् जापानी, जति उमेर ढल्कियो त्यती जोसिला

पूर्वी चीनसागरमा रहेको यो द्वीपमा एक सय वर्षभन्दा लामो आयु भएका मानिस बाँकी विश्वमा भन्दा धेरै छन् । जापानमा सय वर्ष भन्दा धेरै बाच्ने मानिसहरुमा एक पूर्व प्रधानमन्त्री पनि रहेका छन् ।