Tag: कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्ने अवसर

आगामी वर्ष २६ लाखलाई रोजगारी, कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्ने...

महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्दै उनले नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने ५ लाखसमेत गरेर २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताए ।