Tag: कोरोना रोकथाम

कोरोना रोकथामका लागि ६ अर्ब ८१ करोड निकासा, कहाँ कति खर्च...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो।

कोरोना नियन्त्रण तथा उपचारमा ९ अर्ब ८७ करोड खर्च

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा उक्त रकम खर्च भएको जनाएको हो ।

कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब ११ करोड जम्मा

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन जम्मा भएको छ। संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो ।

‘कोरोना रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व हो’- अर्थमन्त्री

संघीय संरचना अनुरुप जनप्रतिनिधिहरुको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको उल्लेख गर्दैे स्थानीय तहलाई संक्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रिय रुपमा परिचालित गर्न पाइएको बताए ।