Tag: कोरोना संक्रमण बढेपछि

कोरोना संक्रमण बढेपछि सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)

मृत्यु संस्कार, शुभ विवाह, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, सरकारी तथा संघ संस्थाका कर्मचारी, आयोजना, परियोजनामा कार्यरत कर्मचारी, नेपाल सरकारका प्राथमिकता प्राप्त आयोजनामा आवश्यक पर्ने जनशक्तिले मात्रै पास पाउने छन्।