Tag: कोरोना संक्रमण बढ्दै

भारतसँग सीमा जोडिएका प्रदेशमा कोरोना संक्रमण बढ्दै, कुन जिल्लामा कति ?

भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ । हाल उपचारका क्रममा रहेका सबै कोरोना संक्रमितहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।