Tag: क्रिस गेल

इपिएलमा क्रिस गेल पोखरा राइनोजबाट खेल्ने

गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ। टि २० मा सबभन्दा धेरै रन बनाउने खेलाडी र आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ।