Tag: खगेन्द्र थापा मगर

विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

काठमाडौं, ३ माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन...