Tag: खुल्यो आन्तरिक उडान

खुल्यो आन्तरिक उडान, जहाजका कर्मचारी र यात्रुको लागि यी नियम अनिवार्य

सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएसँगै बन्द भएको छ महिनापछि सोमबारदेखि नियमित उडान सुरु भएको हो ।