Tag: गलैचा व्यापार

संघर्षको कथाः विदेश जाने पैसा जुटाउन गल्ली-गल्ली डुलेर गलैचा व्यापार

‘विदेशीएका सहपाठी आफू एकतिर र परिवार अर्कोतिर हुन्छन्, परिवारको सुख दुःखमा सहयात्री हुन सक्दैनन्, त्यो अवस्था भन्दा त मेरो कति माथि हो कति‘आफ्नो भनेको आफ्नै हुन्छ भन्ने जस्तो लागेर काठमाडौं आएका शाहीको सोच अहिले भने विपरित भएको छ ।'