Tag: ग्लोबल आइएमई क्यापिटल

ग्लोबल आइएमई क्यापिटल बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धक

बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता शेयर सार्वजनिक गर्ने भएको छ ।