Tag: ‘ग्लोबल मनी विक’

सिभिल बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकले ‘ग्लोबल मनी विक’ अभियान अन्तर्गत प्रदेश १ को बिराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गरेको छ ।