Tag: घरेलु कामदार

युएईका घरेलु कामदारले पैसा पठाउँदा आफैं एक्सचेन्जमा उपस्थित हुनुपर्ने

तर रोजगारदाताले पैसा पठाइदिँदा श्रमिकसँग अनुमति लिएको पत्र एक्स्चेन्जमा देखाउनु पर्नेछ । श्रमिकले अनुमति दिएको आधिकारिक प्रमाणपत्र साथमा ल्याएमा मात्र रोजगारदाताले पैसा पठाइदिन पाउनेछन् । नत्र पाइने छैन ।