Tag: घर जान हिँडेर अलपत्र

घर जान हिँडेर अलपत्र परेकालाई खान बस्न दिएर गन्तव्यमा पुर्‍याइदिने

‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’ लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् ।