Tag: चट्याङ के हो ? कसरी पर्छ ?

प्रि–मनसुन सुरु, चट्याङ र हावाहुरी जोगिन अपनाउनुहोस यी उपाय

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपरान्‍ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।