Tag: चीनको गान्सु प्रान्त

चीनको गान्सु प्रान्त सरकारद्धारा बागमती र प्रदेश–५ लाई स्वास्थ्य सामाग्री प्रदान

विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोनाभाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।