Tag: छोरी-बुहारी छात्रवृत्ति

छोरी-बुहारी छात्रवृत्ति: मागभन्दा ७ गुणाबढी आवेदन

सुर्खेतबाट १ सय ३२ जना, दैलेखबाट १ सय २, जाजरकोट ५८, रुकुम पश्चिम ३६, सल्यान ७७, जुम्ला १ सय ४५, हुम्ला ६४, कालिकोट ४६, मुगु १६ र डोल्पाबाट ५१ जना छोरी-बुहारीले आवेदन दिएका छन्।