Tag: जथाभावी एन्टिबायोटिकको प्रयोग

जथाभावी एन्टिबायोटिकको प्रयोगले विकराल रुप लिँदै, ४५ सेकेन्डमा १ को मृत्यु

प्रतिवर्ष ब्याक्टेरियाको कारणबाट हुने संक्रमणबाट विश्वमा एक करोड मानिसको मृत्यु हुने अनुमान गरेको छ। औषधी पसलहरुले जथाभावी रुपमा एन्टिबायोटिक औषधी बेचविखन गर्ने गरेका कारण यो समस्याले विकराल रुप लिँदै गएको छ ।