Tag: जमैका तल्लावाज

जमैका तल्लावाज ७ विकेटले पराजित, सन्दीपले लिए १ विकेट

जेसन होल्डरले सर्वाधिक ६९ रन जोडे। उनको विकेट सन्दीप लामिछानेले लिएका थिए। ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।