Tag: ‘जेन-एन एकाउन्ट’

विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै नबिल बैंकले ल्यायो ‘जेन-एन एकाउन्ट’

आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक सेवा प्रदान गर्दै आएको बैंकले १८ वर्ष माथिका नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो।