Tag: टीएमएस खाता खोल्ने

शेयर कारोबार गर्न टीएमएस खोल्ने प्रक्रिया पूरा भईसकेपछि इमेल नआए के...

परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा शेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै शेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन ।