Tag: टुथ–पिक

दाँत कोट्याउने सिन्का विदेशकै भर, ८ महिनामै बाहिरियो ८९ लाख

‘हरियो वन नेपालको धन’ हाम्रा लागि असाध्यै चर्चित छ । प्राय जसोः विद्यालय तहदेखि नै निबन्ध प्रतियोगितामा समेत यस विषयमा राम्रैसँग सिकाइन्छ ।