Tag: ट्रेजरी बिल

२१ अर्ब ९ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक,...

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

२३ अर्ब १३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो...

राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

१० अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे...

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो...

राष्ट्र बैंकले राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

८ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, सोमबार...

मंगलबार चैत १७ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७८ बैशाख १४ गते परिपक्व हुनेछ । बैंकले ९१ दिनको लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक, दिउँसो...

केन्द्रीय बैंकले ९१ दिनको लागि जारी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल मंसिर ८ गते परिपक्व हुनेछ ।

४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल दिउँसो ३ बजे...

बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले भदौं १ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २५ गते परिपक्व हुनेछ। उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।