Tag: ड्राइभिङ लाइसेन्स परीक्षा अझै अनिश्चित

ड्राइभिङ लाइसेन्स परीक्षा अझै अनिश्चित, विभाग भन्छः माघसम्म सम्भावना छैन्

सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।