Tag: तरकारीमा विषादीको प्रयोग

रोकिएन तरकारीमा विषादीको प्रयोग, ६ थरी तरकारी खानै नमिल्ने

विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दै आएको छ ।