Tag: धान र चामल

भारतले लगायो धान र चामल निर्यातमा २० प्रतिशत कर, महंगी...

भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।