Tag: नआरएनएको विश्वव्यापी ‘टेली-हेल्थ’ सेवा

एनआरएनएको विश्वव्यापी ‘टेली-हेल्थ’ सेवा शुरु, यस्तो छ विशेषता

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत ‘टेली-हेल्थ’ सेवा शुभारम्भ गरिएको छ ।