Tag: निःशुल्क कोरोना खोप

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप दिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका हुन्।