Tag: निक साइमन इन्स्टिच्युट

निक साइमन इन्स्टिच्युटले दियो १० पोर्टेबल भेन्टिलेटर र एक हजार पीपीई

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले मंगलबार ती सामाग्री हस्तान्तरण गरे ।