Tag: निजी आवास पुनर्निर्माण

चार महिनामा ४६ हजार निजी आवास पुनर्निर्माण, ११० जना लाभग्राही थपिए

आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तोकियो

लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

निजी आवास पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब सहयोग

राजदूत क्वात्राले ट्वीटमा उल्लेख गरे अनुसार उक्त रकम ‘गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरुको लागि खर्च गरिनेछ ।