Tag: नेक र स्थानीय सडक पुल इकाई

नेक र स्थानीय सडक पुल इकाईबीच समझदारीपत्रमा हस्ताक्षर

उक्त समझदारीलागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरीचुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने छ।